“अब बोल्नुपर्छ”

-समर्पित प्रकाश । म बोलिरहेको छु, एकतमासले, कुनै श्रोता बिना। म भित्र कुन्ठित भएर बसेका थुप्रै कुराहरू छन्, जसलाई म कुनै भाषाको माध्यमबाट व्यक्त गर्न त सक्दिन। तर पनि म बोल्न चाहान्छुँ, आफ्ना गुनासाहरू पोख्न चाहान्छुँ, किनकि मलाई त्यो विद्रोही बन्नु छैन जो एक दशकसम्म जुन प्रणालीका विरुद्ध लड्यो तर आज त्यही प्रणालीको हिस्सा बनेर … Continue reading “अब बोल्नुपर्छ”